Official Notice

BLE परीक्षा नतिजा प्रकाशित सम्बन्धी सूचना

April 08, 2026 170 views Attachment included
BLE परीक्षा नतिजा प्रकाशित सम्बन्धी सूचना

सूचना ! सूचना !! सूचना !!!

यस कण्यमन्दिर विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ कि शैक्षिक सत्र २०८० को आधारभूत तह (BLE) परीक्षा को नतिजा प्रकाशित गरिएको छ।

सम्बन्धित विद्यार्थीहरूले आफ्नो नतिजा विद्यालयमा उपस्थित भई वा विद्यालयको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नुहुनेछ।

नतिजा सम्बन्धी थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ।

धन्यवाद।

Link copied!
>