Official Notice

कक्षा १२ को परीक्षा परिणाम प्रकाशित भएको सम्बन्धमा सूचना

June 05, 2026 150 views Attachment included
कक्षा १२ को परीक्षा परिणाम प्रकाशित भएको सम्बन्धमा सूचना

यस कन्या मन्दिर माध्यमिक विद्यालयद्वारा कक्षा १२ को परीक्षा परिणाम प्रकाशित भएको जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवाला महानुभावहरूमा सादर अवगत गराइन्छ।

यस अवसरमा विद्यालय परिवार सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी उच्च शिक्षा तथा भावी जीवनमा निरन्तर सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछ।

थप जानकारीका लागि विद्यालय प्रशासनसँग सम्पर्क गर्न सकिनेछ।

— विद्यालय प्रशासन
कन्या मन्दिर माध्यमिक विद्यालय
न्यौखा–छेत्रपाटी, काठमाडौं

Link copied!
>